Pokharapatra National Daily

कर्मफ्लाईटस्द्धारा रुकुमपूर्व र बाग्लुङका १३४६ बालवालिकालाई न्यानो ज्याकेट वितरण

प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्मफ्लाईटस् पोखराले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाग्लुङ र रुकुम पुर्वका १३ वटा विद्यालयका १३४६ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ । गत पौष १ देखि ८ गते सम्म सम्वन्धित विद्यालयहरुमा...बाँकी

माघ २४ गते ‘प्रथम एमेचुअर क्यासल कप’ हुने

पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लि.ले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी आगामी (माघ) २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल...बाँकी

पर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने

खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्न लागेको...बाँकी

खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन । नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा सभामा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका...बाँकी

१८ औं आहा ! रारा गोल्ड कपबाट १८ लाख ९७ हजार बचत

गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिता अन्र्तगत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा...बाँकी

भेट्रान्स टेनिसमा एकलतर्फ विकास, डबल्सतर्फ नविन जोडीलाई उपाधि

पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङ्गले तथा डबल्सतर्फको उपाधी नविन जोडीले जितेका छन् । मंगलबार लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङ्गलाई ६–४,...बाँकी

गण्डकी प्रदेशस्तरीय क्रिकेट ः कास्की च्याम्पियन

पोखरामा गत पुस ३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आजको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६ रनले पराजित गर्न सफल...बाँकी

पदकधारी खेलाडी झरना गुरुङ अवसरको खोजिमा

खेलाडी राष्ट्रका लागि गहन हुन भन्ने यो भनाई मेरो लागि किमार्थ अमिल्दो भएको छ । मलाई त लाग्छ महिलाले कुनै बिषेश कार्यक्रममा जादा लगाउने गरगहना पुछपाछ गरेर लगाउने त्यस पछि पुनः ल्याएर दराज वा आफ्नो...बाँकी

कोभिड—१९ ले गर्दा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७८ मा हुने

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले यस बर्ष तोकिएको मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने बताएका छन् । मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरामा आयोजना गरेको रंक्तदान तथा सम्मान कार्यक्रममा बोल्दै कोभिड—१९...बाँकी

प्याराग्लाईडिङ पाइलट राजुको परिवार र वक्सिङका खेलाडीलाई पोखरामा सम्मान

प्याराग्लाईडिङ पाइलट एवं कराँते खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएकोले उनको सम्मान स्वरुप विहिबार पोखरामा नगद सहित सम्मान गरिएकोे छ । फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय खेलाडी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानलाई...बाँकी

‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई स्वर्ण दिलाउने खेलाडी सम्मानित

नेपाल पावर लिफ्टिङ एशोसिएसनले भारतमा सम्पन्न ‘२१औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा स्वर्ण पदक विजेता खेलाडीलाई बुधबार पोखरामा सम्मान गरेको छ । वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशनको आयोजनामा भारतको अमरावतीमा गत डिसेम्बर...बाँकी

प्याराग्लाईडिङ पाइलट राजुको परिवार र वक्सिङका खेलाडीलाई सम्मान गरिने

प्याराग्लाईडिङ पाइलट एवं कराँते खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएकोले उनको सम्मान स्वरुप बिहीबार पोखरामा नगद सहित सम्मान गरिने भएको छ । फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय खेलाडी नेपालीले खेल क्षेत्रमा पु¥याएको...बाँकी