गन्धर्व संस्कृतिका धरोहर गायकको निधन
–जमुनावर्षा शर्मा गन्धर्व पोखरा(रासस) यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगा¥यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको...बाँकी









