हिमालय क्लव बाटुलेचौरद्धारा लहरे बालीका बिरुवा तिवरण
हिमालय क्लव पोखरा १६, बाटुलेचौरले बिहीबार एक कार्यक्रमको आयोजना गरी क्लवका आजीवन सदस्यहरुलाई लहरे बालीका बिरुवा वितरण गरेको छ । क्लवका सल्लाहकार ताराप्रसाद तिमिल्सिनालाई लहरे बालीका बिरुवा प्रदान गरी क्लवका मानार्थ सदस्य एवं कृषि विज्ञ...बाँकी










