पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन
पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन...बाँकी










