खेलाडीको इतिहास अब संग्रहालयमा सग्रह गरिन्छः घिसिङ
नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकधारी खेलाडीहरुको इतिहास सहितको विवरण अब केही समय पश्चात संग्रहालयमा अवलोकन गर्न सकिने भएको छ । नेपाल ओलम्पियन संघको आयोजनामा आइतबार पोखरामा सम्पन्न भएको साधारण सभामा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य...बाँकी










