ऊर्जा दक्षता भवन प्रबर्द्धन विषयक कार्यशाला
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा युरोपियन युनियनको स्वीच–एसिया कार्यक्रमको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बिइएन) परियोजनाले गण्डकी प्रदेशका १६ वटा पालिकालाई ऊर्जा प्रभावकारी भवन प्रबर्द्धनमा प्राविधिक सहयोग गर्ने भएको छ।बिइएन परियोजनाले...बाँकी









