ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड
पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६औँ वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ । संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय...बाँकी










