भ्यू सिटिको रंक्तदान कार्यक्रमबाट ५१ यूनिट रंक्त संकलन
लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटिको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको खुल्ला रंक्तदान कार्यक्रमबाट ५१ यूनिट रंक्त संकलन भएको छ । रंक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराको महेन्द्रपुल हुलाक कार्यालय अगाडी भएको तेश्रा...बाँकी








