नौ महिनापछि खुल्यो सिनेमा हल
पोखराको मिडटाउन सिनेमा खुलेको छ । मंगलबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मिडटाउन खुलेको जानकारी गराइएको हो । कोरोना भाइरसका कारण विगत नौ महिनादेखि बन्द रहेको मिडटाउन सरकारको सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन...बाँकी







