श्रम तथा रोजगार कार्यालय पोखराबाट ९ महिनामा ३८ हजारले श्रम स्वीकृति लिए
श्रम तथा रोजगार कार्यालय पोखराबाट चालु आर्थिक बर्षको ९ महिनामा ३८ हजार ५ सय १३ जनाले श्रम स्वीकृती लिनु भएको छ । १३६ औं अन्तराष्ट्रिय श्रम दिवस २०८२ श्रम कानून तथा श्रम सम्बन्धि विविध बिषयमा...बाँकी










