Pokharapatra National Daily

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर सोमबार बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित...बाँकी

पोखरा महानगरको प्रशासकीय भवन शिलान्यास

पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ । पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गर्नुभयो । साबिक पोखरा...बाँकी

प्रेस चौतारी कास्कीको नवनिर्वाचित समितिको पदस्थापन

प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । हालै अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको थियो । पोखरामा बुधबार एक समारोहका बीच निर्वाचन मण्डलले पदस्थापन गराएको हो ।...बाँकी

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत...बाँकी

पोखरा विमानस्थलको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले पोेखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल जति सक्दो छिटो संचालन हुने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्री आलेले पोखरामा निर्माण हुदै गरेको...बाँकी

मानसिक समस्याबाट बच्ने एप बनाए विद्यार्थीले

दश जोड दुई परीक्षा दिएर बसेका किशोरहरुले किशोरदेखि युवाहरुमा देखिने मानसिक समस्यको औषधी निर्माण गरेका छन् । औषधी कुनै ट्यबलेट होइन । कुनै सिसाको झोल पनि होइन । नत सलाइन पानी नै हो ? चार...बाँकी

प्रदेश सरकारले देखिने गरी काम गरेको छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले नागरिकले महसुस गर्ने गरी काम गर्दै आएको भनाइ राखे । सरकारमा आएको ५ महिनाको अवधिमा कुनै बाटो बन्ने पुल बन्ने काम हुन नसके पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम...बाँकी

कोन सहकारीलाई उत्कृष्ट करदाताको सम्मान

पोखरा महानगरपालिका वडा नं १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कास्की जिल्लाबाट उत्कृष्ट करदातामा सम्मान भएको छ । दशौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोहमा सम्मानित भएको...बाँकी

पोखरामा केवलकार संचालन हुनु पूर्व परीक्षण हुदै

पोखरामा केवलकार संचालन हुने अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण केवलकार प्रा.लि.ले अबको केही दिनमा परिक्षण गरी नयाँ अग्रेजी महिना जनवरीदेखि केवलकार संचालनमा ल्याउने तयारी गरेको अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले बताए ।...बाँकी

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकताको विषय भएको भन्दै यसको अगुवाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका छन् । सबै प्रदेशमा सरकारीस्तरको कम्तीमा पनि एउटा मेडिकल हुनुपर्ने प्रावधान छ ।...बाँकी

नेशनल प्याब्सन कास्कीको नेपाली भाषा ज्ञान प्रतियोगिता

नेशनल प्याब्सन कास्कीले आयोजना गरेको नेपाली भाषा ज्ञान प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । विद्यार्थीहरुको नेपाली भाषा, ज्ञान, सिप विकास गर्ने उद्देश्यले विद्यालय स्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा नेशनल प्याब्सनका २८...बाँकी

प्रगतिशील लेखकले जनताको पक्षमा लेखौंः प्रा.डा.गिरी

प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले प्रगतिशील लेखक संघ (प्रलेस)लाई व्यवस्थित रुपमा अघि बढाउन आ–आफ्नो ठाउँमा प्रगतिशील लेखकहरूलाई जुट्न अपिल गर्नुभएको छ । प्रलेस, गण्डकी प्रदेशले शनिबार आयोजना गरेको आफ्नो मुखपत्र “गण्डक...बाँकी