बसन्त गौचनद्धारा पोखरामा फुटबल एकेडमी स्थापना
नेपाल चर्चित पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडमी’को स्थापना गरेका छन् । पोखरा–२७ स्थित रिठ्टेपानीमा उक्त एकेडेमी सञ्चालनमा ल्याएका गौचनको एकेडेमीमा ८ देखि १६ वर्ष उमेर समुहका ६० जनाले दैनिक प्रशिक्षण...बाँकी










