टुर दी पोखरामा सहभागीहरुको लागि आवेदन शनिबार देखि खुल्ला
यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागी हुने खेलाडीहरुको लागि शनिबारदेखि आवेदन खुल्ला हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा आउदो पुष ७ देखि ९ गते हुने टुर दी पोखरामा...बाँकी










