आत्महत्याबाट हुने मृत्युका घटनालाई निरुत्साहित गर्न आग्रह
आत्महत्याबाट हुने मृत्युका घटनालाई निरुत्साहित गर्न मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा आग्रह गरिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले मंगलबार पोखरामा आयोजना गरेको आत्महत्या रिपोटीङ सम्बन्धि पत्रकार कार्यशालामा सहभागिहरुले उक्त आग्रह गर्नु...बाँकी










