पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ ।...बाँकी










