२० बर्ष निर्णायक शक्तिमा एमाले हुन्छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको २० बर्ष एमाले निर्णायक शक्तिको रुपमा रहने बताउनु भएको छ । एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार वोल्दै अध्यक्ष ओलीले...बाँकी










