प्रधानमन्त्रीमा सुशीला कार्की
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । राष्ट्रपति...बाँकी










