Pokharapatra National Daily

पोखरामा प्रथम ‘मेयर सम्मेलन’ सुरु

पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय...बाँकी

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ । ४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले सोमबार पोखरामा आयोजना गरेको...बाँकी

महावीर पुनलाई गण्डकी रत्न सम्मान

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषित गरेको छ । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुनलाई प्रदेश सरकारले सोमबार एक समारोहका बिच...बाँकी

१७ औँ असारे रोपाइँ महोत्सवमा आत्मनिर्भर कृषिमा जोड

पोखरा पर्यटन परिषद्को आयोजना एवं देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित १७ औँ असारे रोपाइँ महोत्सवमा आत्मनिर्भर कृषिमा जोड दिइएको छ । पोखरा–२५ हेमजामा आयोजित महोत्सवका सहभागीले नेपाल...बाँकी

पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख

भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार साँझ महागनगरको ११ नगरसभामा...बाँकी

पोखराको नीति तथा कार्यक्रममा सौन्दर्यीकरणदेखि पूर्वाधार विकास

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा पोखराको सौन्दर्यीकरणदेखि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । महानगरपालिकाको ११औँ नगरसभामा प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षमा पोखराको समग्र विकासका लागि लगानी सम्मेलनदेखि पूर्वाधार विकासका विभिन्न...बाँकी

दलीय प्रणालीबाहिर जनताको सेवा कठिनः नेतृ आरजु देउवा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको पनि बताइन् । नेपाल तरुण दल कास्कीले सोमबार...बाँकी

लेखनाथदेखि पोखरासम्म अब बिजुलीको लाइन अन्डरग्राउन्ड

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा...बाँकी

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका...बाँकी

पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिबाट शपथ

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित हुनुभएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले बिहीबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...बाँकी

पोखराको मेयरमा आचार्य, उपमेयरमा गुरुङ निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा आचार्य, उपमेयरमा गुरुङ निर्वाचित पोखरा ११, जेठ नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धन साझा उमेदवार...बाँकी

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत...बाँकी