गण्डकी प्रदेशमा हाल कुष्ठरोगीका एक सय जनाको उपचार भई रहेको छ । आर्थिक बर्ष २०७६÷०७७ को ४ महिना अर्थात कार्तिकसम्ममा ९१ जनामा कुष्ठरोगीका नयाँ बिरामीहरु भेटिएको र हाल उनीहरु सहित उपचारमा १ सय जना रहेको...बाँकी
डा विकास पौडेल काठमाडौं विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण भन्नाले कुनै पनि रासायनिक, भौतिक वा जैविक वस्तुद्वारा वातावरणमा वायुको प्राकृतिक विशेषताहरूलाई नकारात्मक रुपमा परिवर्तन गर्नु हो । वायु प्रदूषणका स्रोतहरू प्राकृतिक वा कृत्रिम हुन...बाँकी
डा बैकुण्ठरमण सुवेदी नेपाली समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त थियो । अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको...बाँकी
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिचथेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो । छाला,...बाँकी
डा. लव श्रेष्ठ , काठमाडौं कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो।...बाँकी
डा सन्तकुमार दास, काठमाडौं नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ । संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन् । मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि...बाँकी