Pokharapatra National Daily

जन उपलब्धि रक्षाका लागि संसद् विघटन ः मन्त्री रायमाझी

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका...बाँकी

प्रविधिमैत्री सेवा दिन संघको आग्रह

वालिङ उद्योग वाणिज्य संघ वालिङ, स्याङ्जाले बुटवल पावर कम्पनीलाई विद्युत महशुल भुक्तानी गर्न अनलाईन वा बैकिङ् प्रणाली अवलम्वन गर्न अनुरोध गरेको छ । शुक्रवार वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय...बाँकी

छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए । उनले विद्यालयको शैक्षिक...बाँकी

नेपाललाई अफ्गानिस्तान जस्तै बनाउन खोजिदै छः नेता पौडेल

नेपाली कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई आफ्गानिस्थतान जस्तै बनाउन खोजिएको आरोप लगाएका छन् । नेपाली कागेंस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विहीबार पोखरामा आयोजना गरेको वर्तमान अबस्थामा राष्ट्रिय एकता बिषयक...बाँकी

लक्षित वर्गमा कानूनी सहायता कार्यक्रम नपुगेको गुनासा

मौलिक हक प्रचलनका लागि कानून व्यवसायीले स्वेच्छिक निःशुल्क कानूनी सेवा प्रदान गर्ने अवधारणाले एकीकृत कानूनी सहायता नीति २०७६ आएको छ । सोको कार्यान्वयनका लागि ऐन र नीति भने बन्नै बाँकी छ । निःशुल्क कानूनी सेवाबारे...बाँकी

पोखरा २४ मा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

पोखरा महानगरपालिका २४ कार्कीतहरामा नेकपा परित्याग गरि दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपाको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले कांग्रेस प्रवेश गरेका हुन् । पोखरा २४ कार्कीतहरामा...बाँकी

चाडपर्वले आत्मियता बढाउने काम गर्छन ः सभापति कोइराला

कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताए । पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः...बाँकी

पोखरामा सडक महोत्सव सुरु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष संचालनको लागि अब छिट्टै दखास्त आव्हान गरिने भएको बताए । बुधबारदेखि पोखरामा सुरु भएको २२ औं पोखरा सडक महोत्सवको...बाँकी

गाउँ पर्यटनमा उत्साह जगाउँदै प्रवद्र्धनात्मक भ्रमण

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित चार दिवसीय पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम ग्रामिण पर्यटनमा उत्साह जगाउँदै सकिएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत...बाँकी

पोखराका अम्गाई र सापकोटालाई सर्वोकृष्ट लोकदोहोरी सम्पादन र छायांकन अवार्ड

पोखरामा रहेर गीत संगीत सम्पादन गर्दै आएका सम्पादक सुबास अम्गाई र छायंकन गर्दै आएका गणेश सापकोटाले यस वर्षको सर्वोकृष्ट लोक दोहोरी सम्पादक तथा छायंकन अवार्ड हात पारेका छन् । काठमाडौंमा सम्पन्न नेशनल पावर म्युजिक अवार्डबाट...बाँकी

कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्तीमा सम्मानित

कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि जन्मस्थल अर्घौंअर्चलेमा बुधबार आयोजित मूल समारोहमा विभिन्न व्यक्ति सम्मानित भएका छन् । लेखनाथ पत्रकार मञ्चद्वारा सञ्चालित लेखनाथ पत्रकारिता पुरस्कार २०७७ बाट नेपाल टेलिभिजनका कास्की सम्वाददाता...बाँकी

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फारम

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् ।...बाँकी