नेपाली भाषाको एकीकरणमा आदिकविको योगदान महत्वपूर्णः मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले आजभन्दा दुई शताब्दी...बाँकी










