सुमन र जेबिकाले जिते नेपाल गोल्डेन आइडलको उपाधि
ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् । प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन...बाँकी


