Pokharapatra National Daily

के खाइदेको छु र सार्बजनिक

नयाँ लोक गित के खाइदेको छु र सार्बजनिक भएको छ । नेपाली बजारमा शाहिल गायकले के खाइदेको छु र गित लिएर दर्शक स्रोता माझ आएका छन् ।
नेपाली लोक गीतमा फरक प्रस्तूती भन्दा फरक नपर्ने जसलाई रिले दोहोरी भनिन्छ लाईभ रिले दोहोरी गाए पनि यो खाले गीत नेपाली लोकमा लगभग पहिलो पटक नै रहेका प्रस्तुत कर्ता ले जानकारी गराइएका छन ।
बिजय परियार, मिलन बि.क, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मि बोहोरा, भिमरजा परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पबित्राको स्वरमा रहेको गितमा नारायण भट्टराईको आफ्नै शब्द संगित रहेको छ । नमस्ते पोखारा स्टुडियोमा रेकडिङग भएको के खाइदेको छु र लाई चर्चिक म्यूजिक एरेन्जर शाहिल गायकले एरेन्ज गरेका छन् । नेत्र गुरुङले निर्देशन र कलर गरको गितमा सम्पादक डिजाइनर सबिन गायकले गरेका थिए ।

प्रतिकृया दिनुहोस्