प्याराग्लाईडिङ पाइलट राजुको परिवार र वक्सिङका खेलाडीलाई सम्मान गरिने
प्याराग्लाईडिङ पाइलट एवं कराँते खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएकोले उनको सम्मान स्वरुप बिहीबार पोखरामा नगद सहित सम्मान गरिने भएको छ । फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय खेलाडी नेपालीले खेल क्षेत्रमा पु¥याएको...बाँकी
