आज : २०२६-०५-२३, शनिबार

भद्रकाली व्यवस्थापन समितिको अध्यक्षमा कार्की

पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः लोक बहादुर कार्की चयन भएको छन् । विहीवार भएको विद्यालय व्यवस्थापन समितिको दोश्रो बैठकले कार्कीलाइ अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा क्रमश वडा नं १३ वाट वडा प्रतिनिधि दर्शन लामा, सूर्यप्रसाद बराल, हरिगोपाल बडगामी, बामन प्रसाद ढेवाजू, जमुनादेवी श्रेष्ठ, भरतराज सिग्देल र सदस्य सचिवममा विद्यालयका प्रधानाध्यपक घनश्याम रिजाल चयन भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू