आज : २०२६-०५-२३, शनिबार

बजाज शुन्य अफरमा नारान परियारले जिते १ लाख

बजाज शुन्य अफरमा पोखरा– १५ कास्कीका नारान परियारले १ लाख जितेका छन् ।
बजाज अफर अन्तर्गत नयाँ बर्षको ‘वजाज शुन्य अफर’मा बिहीबार डिस्कभर १२५ सि.सि. को मोटरसाईकल खरिदमा उनले १ लाख जितेका हुन् ।
सो अवसरमा संस्थाबाट मो.सा.को हस्तान्तरण हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिका रिजनल अफिसर संजिव खनालले गरेका थिए । पोखराको बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्स प्रा.लि.का प्रबन्धक भगवान विजुक्छेले १ लाख नगद रकम नारान परियार लाई प्रदन गर्दै हार्दिक बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू