प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभिईटी)को संस्थागत विकास गरी देशका युवाहरुलाई उत्पादन र उत्पादकोत्वमा जोडी रोजगाार र स्वरोजगारको माध्यमवाट समाजलाई आर्थिक तथा सामाजिक रुपान्तरण गरी समृद्व नेपाल निर्माण गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय र इटिएच...बाँकी
४२औँ बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा बिपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ । ‘नेपाल, बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा...बाँकी
गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर...बाँकी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापमा सामूहिक प्रयास आवश्यक हुने बताउनुुभएको छ । मनसुन सुरु भएपश्चात् गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुनःस्थापनालगायतका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...बाँकी
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा...बाँकी
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले सञ्चालन गरेको श्रीपति समाज सेवा पुरस्कार–२०८१ डा. रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । डा. रुइत म्यागासेसे...बाँकी
ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी...बाँकी
पोखरा महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पतालको नम्सा पास गर्दा दिएको राजश्व छुटको बिषयमा सर्वत्र चर्चा परिचर्चा भई रहेका वेला अख्तियार अनुसन्धान आयोगको टोलीले उक्त घटनाको बिषयमा चासो दिएको छ । महानगरले पोखरा ११ फुलवारीमा रहेको...बाँकी
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको...बाँकी
दाँत सफा गर्नु छ ? हजुरको गिजा दुखेको छ ? हजुरको दाँत दुखेर आँ गर्न नि भएको छैन् ? दाँत चम्काउनु छ ? अव एक रति पनि पिर नलिनुहोस । सहकारी र नागरिक डेन्टलविच दाँतको...बाँकी
बिहीबार सार्बजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० मा कास्कीबाट २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । कास्कीका ९ वटा विद्यालयबाट २१ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएका शिक्षा विकास तथा समन्वय...बाँकी
कास्कीको माछापुच्छे गाउँपालिकाले आउदो आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट प्रस्ताव गरेको छ । माछापुच्छ«े गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट...बाँकी