आज : २०२६-०५-२३, शनिबार

भद्रकाली माध्यमिक विद्यालयको मुल गेट शिलान्यास

पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माध्यमिक विद्यालयको मुल गेट निर्माणकार्यको शिलान्यास मंगलवार वडां १३ का वडा अध्यक्ष दर्शन लामाले गरे । स्थानीय अभिभावक तथा शुभचिन्तकहरुको सहयोवाट गेट निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले वताए । मुल गेट निर्माण समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बामनप्रसाद ढेवाजूको अध्यक्षतामा भएको कार्यक्रमममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकवहाादुर कार्की, शिक्षाविद्ध प्रा तारा वराल, रामगोपाल ढेवाजू र समाजसेवी नरेशवहादुर कार्की लगायत वोलेको कार्र्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू