Pokharapatra National Daily

नवदुर्गा टोल विकास सस्थाको अध्यक्षमा पुनः आसविर नेपाली

पोखरा महानगरपालिका वडा न १३ स्थित नवदुर्गा सेवा टोल विकास संस्थाको १५ औ साधारण सभा तथा सातौ अधिवेशनले आसविर नेपालीलाइ पुनः अध्यक्ष पदमा चयन गरेको छ ।
शनिवार भएको अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा डम्मर जंग गुरुङ, प्रथम उपाध्यक्ष संगिता वि.क, सचिवमा श्रीधर अधिकारी, सहसचिवमा दल वहादुर थापा, कोषाध्यक्षमा दुर्गा वहादुर गुरुङ चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा क्रमश भिममाया तामाङ, डिलमाया गुरुङ, बिना सिलवाल, केश वहादुर गुरुङ, नन्द बहादुर जिसी, रोसन वर्देवा, दिपक परियार, सन्तोष विक, दिलवहादुर लोहनी र गिता पहारी रहेका छन् ।
त्यसैगरी सोहीदिन सल्लाहकार सदस्यहरुमा चित्रबहादुर विक, कृष्ण वहादुर शाही र केशवहादुर विक चयन गरेको छ । सोही दिन संस्थाका आमा समुहको अध्यक्षमा भिममाया तामा उपाध्यक्षमा सिरकुमारी गुरुङ, सचिवमा दिलमाया गुरुङ, सहसचिवमा रजनी परियार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश तारा गुरुङ, लुमाया गुरुङ, हिरा जिसी, विना सिरुवाल, तिर्सा गुरुङ, वविता गुरुङ, धनमाया गुरुङ, तुलसी कार्की, मनमाया नेपाली, रेखा विक, सिता बोहोरा रहेका छन् । सोही दिन सल्लाहकार सदस्यहरुमा क्रमश भौती परियार, सुष्मा अधिकारी, इन्द्रकुमारी गुरुङ चयन गरेको छ । सो अधिवेशनको उद्घाटन वडा नं १३ का वडा सदस्य कृष्णकुमारी गुरुङले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्