फुटनका गाडीको आधिकारीक बिक्रेता ई.भि.रिदम मोटर्सलाई जिम्मा
फुटनका गाडीको पोखरामा आधिकारीक बिक्रि वितरण गर्ने जिम्मा ई.भि.रिदम मोटर्स प्रा.लि.ले लिएको छ । नेपालको आधिकारीक डिलर फुटन मोटर नेपालले ई.भि.रिदम मोटर्स प्रा.लि.सँग पोखराको लागि एक समारोहका बिच हालै सम्झौता गरेको हो । एमएडब्लु बृद्धि...बाँकी









