Pokharapatra National Daily

मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाउने तयारी

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी बिहीबार जिल्ला समन्वय समिति कास्की परिसरमा विभिन्न मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाउने तयारी गरिँदै।...बाँकी

हिमालको काखमा पोखरा रङ्गशाला   

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेल प्रतिस्पर्धाका लागि रङरोगन गरेर चिटिक्क बनाएको पोखरा रङ्गशाला । पृष्ठभूमिमा माछापुच्छे हिमाल ।...बाँकी

खेलकुद प्रतियोगिताका लागि व्यवस्थापन गरिएको पोखरा रङ्गशाला   

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेलको प्रतिस्पर्धाका लागि रङ रोगन गरेर चिटिक्क बनाएको पोखरा रङ्गशाला । पृष्ठभूमिमा शुक्रबार बिहान खुलेको माछापुच्छे हिमाल ।...बाँकी

पोखरामा गाईजात्रा पर्व

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा निकालिएको गाईजात्रा । यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले शनिबार गाईजात्रा मनाएका छन् ।...बाँकी

भद्रकाली मन्दिरमा भिडः

नयाँ वर्षको पहिलो दिन विहीवार पोखराको तालबाराही, बिन्ध्यवासिनी र भद्रकाली मन्दिर लगायतका विभिन्न मन्दिरहरूमा दिनभर दर्शनार्थीहरूको भिड लागेको छ । पोखरा महानगरपालिका वडा नं १२ र १३ स्थित भद्रकाली मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने...बाँकी

स्वाब परीक्षण लागि लामबद्ध

पोखरा महानगरपालिकाबाट सोमबार प्रदर्शनी केन्द्रमा कोभिड–१९ को पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुने भएपछि परीक्षणका लागि जम्मा भएका सर्वसाधारण ।...बाँकी

कास्कीको तातोपानीमा पर्यटकहरु जान थाले

कास्कीको माछापुच्छे् गाउँपालिका सार्दीखोलाको तातोपानी कुण्डमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु कुण्डमा बस्न थालेका छन् । २०६९ वैशाख २३ गते आएको बिनाशकारी बाढीले ३१ जनाको मृत्यु र २८ जना बेपत्ता भएका थिए ।...बाँकी

तातोपानी कुण्डमा नुहाउनेको भीडः बेनी नगरपाकिला ४ सिँगा तातोपानीस्थित तातोपानी कुण्डमा डुबेर उपचार लिँदै बिरामी र आन्तरिक पर्यटक । यहाँ अहिले दैनिक ५०० भन्दा बढी बिरामीले डुबेर उपचार लिइरहेका छन् ।

...बाँकी