खेलकुद प्रतियोगिताका लागि व्यवस्थापन गरिएको पोखरा रङ्गशाला

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेलको प्रतिस्पर्धाका लागि रङ रोगन गरेर चिटिक्क बनाएको पोखरा रङ्गशाला । पृष्ठभूमिमा शुक्रबार बिहान खुलेको माछापुच्छे हिमाल ।
यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%










