आज : २०२६-०५-२३, शनिबार

कास्कीको तातोपानीमा पर्यटकहरु जान थाले

कास्कीको माछापुच्छे् गाउँपालिका सार्दीखोलाको तातोपानी कुण्डमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु कुण्डमा बस्न थालेका छन् । २०६९ वैशाख २३ गते आएको बिनाशकारी बाढीले ३१ जनाको मृत्यु र २८ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू