पोखराको दिगो पर्यटनका लागि मेडिकल र वेलनेस टुरिजम प्रवद्र्धन गर्न सुझाव
पोखरालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र स्वास्थ्य पूर्वाधारका दृष्टिले पोखरामा यस किसिमको पर्यटनका लागि अथाह सम्भावना रहेको सोमबार पोखरामा...बाँकी










