Pokharapatra National Daily

पोखरामा गाईजात्रा पर्व

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा निकालिएको गाईजात्रा । यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले शनिबार गाईजात्रा मनाएका छन् ।

प्रतिकृया दिनुहोस्