Pokharapatra National Daily

भद्रकाली मन्दिरमा भिडः

नयाँ वर्षको पहिलो दिन विहीवार पोखराको तालबाराही, बिन्ध्यवासिनी र भद्रकाली मन्दिर लगायतका विभिन्न मन्दिरहरूमा दिनभर दर्शनार्थीहरूको भिड लागेको छ । पोखरा महानगरपालिका वडा नं १२ र १३ स्थित भद्रकाली मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्की सहित छिमेकी जिल्लाहरूबाट पनि दर्शनार्थीहरू भद्रकाली मन्दिरमा दर्शन गर्न आएका भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्