Pokharapatra National Daily

कास्कीको तातोपानीमा पर्यटकहरु जान थाले

कास्कीको माछापुच्छे् गाउँपालिका सार्दीखोलाको तातोपानी कुण्डमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु कुण्डमा बस्न थालेका छन् । २०६९ वैशाख २३ गते आएको बिनाशकारी बाढीले ३१ जनाको मृत्यु र २८ जना बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस्