कोन सहकारीलाई उत्कृष्ट करदाताको सम्मान
पोखरा महानगरपालिका वडा नं १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कास्की जिल्लाबाट उत्कृष्ट करदातामा सम्मान भएको छ । दशौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोहमा सम्मानित भएको...बाँकी










