तीनै तहको समन्वयमा आदिकवि आचार्य जन्मस्थलको विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास भइरहेको बताउनुभएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आइतबार भानु–४ चुँदी रम्घाबेसीमा आयोजित २१२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले यहाँको...बाँकी










