Pokharapatra National Daily

युवाको रोजाइमा पर्यटन

–ईश्वर सुवेदी जन्मस्थान म्याग्दीमा स्कुले शिक्षा पुरा गरेपछि २०६६ सालमा उहाँ कलेज पढ्नको लागि पोखरा झर्नुभयो । कुन बिषय पढ्ने भन्ने टुंगो थिएन । हेर्दै जाँदा पोखराको पर्यटन क्षेत्रले आकर्षित गर्यो । अनि यहीको पर्यटन...बाँकी

शैक्षिक क्षेत्रका एक प्रेरणा रुप बहादुर गुरुङ

संस्थापक प्रिन्सिपल सूर्याेदय बोर्डिङ स्कुल,पोखरा प्रसंङ्ग २००३ सालको हो । पुर्खौली थलो तनहुँको फिरफिरे भएतापनि बुबा भारतीय सेनाको जागिरे हुनुभएका कारण उहाँको जन्म भारतमै भयो । बाल्यकाल, प्रारम्भिक शिक्षा र उच्च शिक्षा पछि उहाँ २०२०...बाँकी

अन्तर्राष्ट्रिय रंगभेद दिवस– नेपाली समाजको सन्दर्भ

सोम बहादुर नेपाली ‘सुर्खाली’ पोखरा । ई.स.१९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पविल्लेमा त्यहाँ तत्कालीन समयमा विध्यमान गोराहरुबाट कालाहरुप्रति (स्वेतहरुबाट अस्वेतप्रति) गरिने हिम्सा, विभेद, दमनपुर्ण अन्यायका बिरुद्ध भएको विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले गोली बर्साई ६९जनाको...बाँकी

क्रिकेट मार्फत पर्यटन विकास

सन्जयकान्त सिग्देल अध्यक्ष कास्की जिल्ला क्रिकेट संघ पछिल्लो समय निकै चर्चामा रहेको खेल हो, क्रिकेट । पर्यटन प्रवद्र्धनको हिसाबले मात्र नभई विश्व खेल जगतमा नेपाललाई चिनाउने खेलको रुपमा क्रिकेटलाई लिने गरिएको छ । पोखरामा क्रिकेटको...बाँकी

व्यवहारिक पाठ्यक्रमको आवश्यकता

नवराज रेग्मी -क्याम्पस प्रमुख भद्रकाली बहुमुखी क्याम्पस २०६६ सालमा स्थापना भएको पोखराको भद्रकाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत बिए तथा बिबिएसको अध्ययन अध्यापन हुन्छ । करीब ३७५ विद्यार्थी अध्ययनरत क्याम्पसमा २२ शिक्षक कर्मचारी रहेका...बाँकी

पर्यटनमा अर्गानिकका अभियन्ता

संस्कृति र प्रकृतिले भरिपूर्ण पोखरा, पर्यटकको रोजाईको प्रमुख गन्तब्य पनि हो । फुड टुरिजमले समग्र पर्यटन व्यवसायमा नै अहम् भुमिका खेल्ने गर्दछ । पोखरामै रहेर विगत लामो समयदेखि पोख्रेली पर्यटन क्षेत्रमा अर्गानिक खानाको सफल प्रयोग...बाँकी

 हाम्रो अर्थतन्त्र विकाशका सम्भावना र चुनौती

शुक्र राज अधिकारी -पोखरा दक्षिण एसियामा अबस्थित नेपाल सानो पहाडी एवम भुपरीबेस्ठित राष्ट्र हो । पछिल्लो तथ्याङ्क अनुसार हाम्रो देशको जनसंख्या तिन करोड पुगेको छ । भौगोलिक वितरणको आधारमा नेपाललाई हिमाल पहाड तथा तराई गरि...बाँकी

‘विद्याकी खानी सरस्वती माता पूजा महिमोत्सव’

शिव प्रसाद गौतम –पोखरापत्र सरस्वती माता विद्याकी अधिष्ठात्री हुन् । अधिष्ठात्री भनेको देवताहरु मध्ये सवै भन्दा बढी मानिएकी देवी हुन् । कुनै वस्तु, स्थान वा कार्यकी स्वामिती वा संरक्षक, इष्टदेवी, कुलदेवी सरस्वती भगवती हुन् ।...बाँकी

प्रणय दिवसले उब्जाएका सकारात्मक र नकारात्मक पक्ष

युव राज खनाल संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिनकारुपमा लिइन्छ आजका दिनलाई । आफूले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन अर्थात प्रणय दिवस...बाँकी

औषधी व्यवसाय, चिकित्सा पद्धति र अर्थशास्त्र

-कृष्ण लामिछाने, पोखरा अन्य सामान्य ब्यवसाय भन्दा औषधि ब्यवसाय अलि सम्बेदनशिल र मानव जीवनसंग प्रत्यक्ष सरोकार रहने ब्यवसाय हो । यो ब्यवसाय संचालन गर्नका लागि आवश्यक प्राविधिक ज्ञान, सीप र ब्यवसायिक दक्षताको आवश्यकता पर्दछ ।...बाँकी

आर्थिक समृद्धिमा जुट्दैं युवा

खेम तिमिल्सिना प्रमुख कार्यकारी अधिकृत पानी पँधेरो ट्रेड प्रा.लि. करीब डेढ दर्जन उर्जाशिल युवाहरुको पहलमा पोखरामा पानी पँधेरो ट्रेड प्रा.लि.को स्थापना भयो । २०७६ सालमा पोखराको बगरमा पहिलो शाखाका रुपमा पानी पँधेरो डिर्पाटमेन्टल स्टोर्स संचालन...बाँकी

कांग्रेसले भ्रमलाई जनता सामु लैजान सक्नु पर्छ

युव राज खनाल, तनहुँ हाल नेपालमा विभिन्न राजनीतिक दलहरु उम्रेका छन । मुलुकमा विद्यमान कयौं क्रियाशील राजनीतिक दलहरु मध्ये नेपाली कांग्रेस सबैभन्दा जेठो राजनीतिक दल हो । पटक – पटकको लोकतान्त्रिक आन्दोलन, संघर्ष र कयौं...बाँकी