Pokharapatra National Daily

पोखरा प्रथम लेखनाथ खास्टेताल महोत्सव सुरु

  पोखराको खास्टे सहितका तीन वटा तालको प्रबद्र्धन गर्न बिहीबार देखि पोखरा २६ साविक लेखनाथमा प्रथम खास्टे ताल महोत्सब २०७७ सुरु भएको छ । खास्टे, न्यूरेनी र गुंदे तालको प्रबद्र्धन गरी स्थानिय उत्पादनको समेत प्रबद्र्धन...बाँकी

वालिङ सर्वोत्कृष्ट नगरपालिका

स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ । शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो ।...बाँकी

मादीका सातवटा वडामा सुविधा सम्पन्न कार्यालय भवन

कास्की जिल्लाको मादी गाउँपालिकाका बिभिन्न सात वटा वडामा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण मुलुकमा भएको बन्दाबन्दीका बाबजुद पनि स्वास्थ्य सुरक्षा अप्नाएर सात वटा वडामा नयाँ कार्यालय भवन निर्माण...बाँकी

प्रथम लेखनाथ खास्टेताल महोत्सबको ८० प्रतिशत तयारी पुरा

यही चैत १२ गते देखि पोखरामा संचालन हुने प्रथम खास्टे ताल महोत्सब २०७७ को ८० प्रतिशत तयारी पुरा भएको छ । लेखनाथ खास्टेताल महोत्सव जाऔं, प्रकृति र संस्कृतिमा रमाऔं भन्ने नाराका साथ आयोजना हुने उत्त...बाँकी

कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियानको शुरु

कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे । कास्कीमा आवद्ध ३...बाँकी

पोखरामा हुने लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी वान नेपालको नवौं महाधिवेसनको तयारी अन्तिम चरणमा

यही चैत १४ गते पोखरामा हुने लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी वान नेपालको नवौं महाधिवेसन (कन्भेन्सन) को तयारी अन्तिम चरणमा पुगेको छ । लायन्स क्लव अफ पोखरा माछापुच्छे् भिलेजको संयोजनमा हुने महाधिवेसनको तयारी अन्तिम...बाँकी

तनहुँ र लमजुङमा विवेकशील साझा पार्टीको जिल्ला समिति घोषणा

  विवेकशील साझा पार्टी गण्डकी प्रदेशले तनहुँ र लमजुङमा जिल्ला समिति घोषणा गरेको छ । शनिबार दमौली बजारमा एक भेलाको आयोजना गरी सामाजिक अभियानकर्मी सागर घिमिरेको संयोजकत्वमा १४ सदस्यीय तनहुँ जिल्ला समिति घोषणा गरीएको हो...बाँकी

गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीता सम्पन्न

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयहरूलाई समेटेर आयोजना गरिएको “क्यानभाषमा बाल मनोबिज्ञान” गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीता २०७७ सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न गरिएको प्रतियोगिताको प्रथम...बाँकी

श्रमिक समस्यामा हुनु देशको दुर्भाग्यः यादव

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवहाक अध्यक्ष महेन्द्रप्रसाद यादवले नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको दुर्भाग्य भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा...बाँकी

प्रदेश सदस्य सचिव गुरुङ सम्मानित

पोखरा चेम्बर अफ कमर्स कास्कीले गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, दक्षिण एसियाली ह्याण्डवल संघका उपाध्यक्ष, पुतपूर्व खेलाडी मञ्चका अध्यक्ष पुर्व राष्ट्रिय खेलाडी गुरुङ चेम्बर...बाँकी

सामुदायिक वनलाई समृद्धिको आधार बनाइनेः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सामुदायिक वनलाई उत्पादनसँग जोडेर समृद्धिको आधार बनाइने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशको प्रथम परिषद्को शनिबार पोखरास्थित पर्यटकीय क्षेत्र काहुँडाँडामा उद्घाटन गर्दै...बाँकी

एकद्धार प्रणालीबाट कर संकलन गर्न अध्यक्ष श्रेष्ठको माग

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीमैत्री ढंगबाट एवं एकद्धार प्रणालीबाट कर संकलन गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार पोखरामा उद्घाटन...बाँकी