Pokharapatra National Daily

जीवन पद्धति बन्नुपर्छ प्रजातन्त्र

नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको त्रिहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र दाउपेच र छलछामका लागि हो कि जनताका लागि...बाँकी

फागुन १ सार्वजनिक विदा

मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।विदा धेरै भएको भन्दै घटाउनु पर्ने विचार राखेको एक साता नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा...बाँकी

अख्तियारको दायरा बढाऊ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा भ्रष्टाचारको विरुद्ध आवाज सुनिन्छ । राज्य संचालनको शिर्ष स्थानमा रहेका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत सबैको भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध प्रयास चाहिन्छ भन्ने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ...बाँकी

रास्वपाको हतारको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेसंगै मन्त्रीहरूले राजिनामा दिएका छन । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको...बाँकी

शहिदप्रति श्रद्धा सुमन

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर...बाँकी

प्रेमको आत्मदाह न्यायको खोजी

ईलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेपछि उनको पक्षमा न्याय खोजी भएको छ । प्रेमप्रसादले आत्मदाहपूर्व फेसबुकमा हालेको ‘बकपत्र’ ले यतिवेला सम्पूर्ण देशवासीलाई भावविह्वल बनाइरहेको छ । यो एउटा ‘सुसाइड नोट’ होइन, हाम्रो देशको...बाँकी

असुरक्षित हवाई सेवा

हवाई सेवाको साढे ६ दशक लामो अबधिमा आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले हवाई सुरक्षामाथि ठूलो प्रश्न उठेको छ । पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो । व्यावसायिक आन्तरिक...बाँकी

हाम्रो अविचलित यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका प्रकाशित भएको पाइन्छ । त्यो पनि हस्तलिखित हो।पोखरामा २००८ सालमा...बाँकी

प्रचण्डलाई अभूतपूर्व समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रचण्ड समर्थनसाथ विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधि सभाका २७५ सदस्य मध्ये प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउन सफल भए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत...बाँकी

गण्डकीमा मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशमा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बनेका छन । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र कृष्ण चन्द्र नेपाली पोख्रेल पछि मुख्यमन्त्री बन्ने अधिकारी तेस्रो हुन । एमाले गण्डकी प्रदेश सभा संसदीय दलका...बाँकी

पोख्रेलीको सपना पुरा

पोख्रेली जनताको बहुप्रतिक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हजारौं जनताको उपस्थितिमा उद्घाटन भएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पाँच दशकअघिको सपना पूरा भएको छ । विमानस्थल उद्घाटन समारोहमा भाग लिन पोखरा महानगरपालिकाले कार्यालय र विद्यालय विदा...बाँकी

नयाँ वर्ष र सडक महोत्सव

पोखराको लेकसाइडको सडक महोत्सव छुट्टै पहिचान बनेको छ।सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २३ वर्ष पुरा भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरा जाने र विदेशी पर्यटकहरुलाई...बाँकी