‘विद्याकी खानी सरस्वती माता पूजा महिमोत्सव’
शिव प्रसाद गौतम –पोखरापत्र सरस्वती माता विद्याकी अधिष्ठात्री हुन् । अधिष्ठात्री भनेको देवताहरु मध्ये सवै भन्दा बढी मानिएकी देवी हुन् । कुनै वस्तु, स्थान वा कार्यकी स्वामिती वा संरक्षक, इष्टदेवी, कुलदेवी सरस्वती भगवती हुन् ।...बाँकी





